एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

SITENAME

 

 तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।

प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली सुदूरपश्चिमसँग पराजित भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।

कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

प्रतिकृया दिनुहोस
SITENAME

एनपीएलको प्लेअफ समिकरण पूरा

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र

SITENAME

 एनपीएल  : चितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत

  नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले दिएको १५४ रनको

SITENAME

पोखराको लगातार चौथो हार

  नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले

↑