कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक/ दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

SITENAME

 

आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । 

तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ ।  

प्रतिकृया दिनुहोस
SITENAME

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

  छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले

SITENAME

सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा

   आज सुदुरपश्चिम र कर्णाली प्रदेशको केही ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा र

SITENAME

अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजाआजा

  छठ पर्वको मुख्य दिन आज विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् । हिजो

↑