उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरू छठ पर्व मनाइएको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक/ दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र

सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा
आज सुदुरपश्चिम र कर्णाली प्रदेशको केही ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा र
-1794742115.jpeg)
अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजाआजा
छठ पर्वको मुख्य दिन आज विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् । हिजो





प्रतिकृया दिनुहोस