देउडा गित “जन्मथलो रोयाको छ” सार्वजनिक

SITENAME

दिपक  राज दिर्घायु 
माघ ७ मगंलबार,२०७६


परदेशिको यर्थात जिवनि पिडामा आधारित देउडा गित “जन्मथलो रोयाको छ” सार्बजनिक भएको छ। आफ्नो जन्म देश छोडेर अर्खाको देशमा गई रातदिन घाम पानि नभनि काम गर्दा पनि कामको उचित मुल्याङकन नगर्ने र काम गरेजति पारिश्रमिक नमिल्ने लयागत परदेशका दुख पिडालाई गित मार्फत दर्शाएको छ। 


रिमा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गितमा शब्द संगित र स्वर कमल बिरहि थापाले रहेको छ। त्यस्तै एरेन्ज तेजेन्द्र राई र मिक्सीङ्ग खडक बाजुरालिले गरेका छन। यस गितमा पछिल्लो समयमा धेरैले रुचाउनु भएका गायक तथा मोडल रेश बिशि र सन्ध्या पौडेलले अभिनय गरेका छन।  


भिडियो लाई कृष्ण बिशिले निर्देशन गरेका छन। पि आर जोशिले खिचेको उक्त भिडियो कृष्ण बिशिले नै सम्पादन गरेका छन। भिडियो लाई रेश बिशिको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ। 
 

भिडियो हेर्नको लागि तलको लिङमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=SWn3orsIums 


 

प्रतिकृया दिनुहोस
↑