देउवाको गृह जिल्लामा बाजागाजा सहित भव्य रुपमा गरियो अधिवेशन सुरु

सुदूरआवाज
डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व केन्द्रिय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा शनिबार नेपाली काँग्रेसको इतर पक्षले बाजागाजा सहित भव्य रुपमा जिल्ला अधिवेशनको सुरुवात गरेको छ ।
स्थानीय बाजागाजा सहित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु रयाली सहित बागबजार देखि कार्यक्रम स्थल निमार्ण व्यावशायि संघको हल सम्म पुगेका थिए । शनिबार बन्द सत्र सुरु भएसंगै क्षेत्रीय , जिल्ला तथा केन्द्रिय महाधिवेशनका पदाधिकारीहरुको वारे टुँगो लाग्ने पार्टीले जनाएको छ ।
काँग्रेसको १५ औं केन्द्रिय महाधिवेशन तथा ८ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा पदाधिकारी चयन भने सर्व सम्मत रुपमा गर्ने प्रयास भैरहेको पार्टी स्रोतले जनाएको छ । नेपाली काँग्रेसको इतर समुहले शनिबार र आईतबार जिल्ला सदरमुकाममा अधिवेशनको आयोजना गरेकोमा हजारौं बढि नेता तथा कार्यकर्ताहरुले जिल्ला सदरमुकाम भरिभराउ भएको छ ।

नेपाली काँग्रेस देउवा समुहले आज देखि डडेल्धुरा सदरमुकाममा जिल्ला अधिवेशन गर्दै
सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको देउवा समुहले आजदेखि डडेल्धुरा सदरमुकाममा १५औं केन्द्रिय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशन गर्ने कार्यक्रम

डडेल्धुरा नेपाली काँग्रेस देउवा समुहको जिल्ला अधिवेशन कात्तिक १४ र १५ गते
सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको ८औं जिल्ला तथा १५ औं केन्द्रिय अधिवेशन डडेल्धुरामा कार्तिक १४ र १५ गते हुने तय गरिएको छ । जिल्ला सदरमुकाममा

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष







प्रतिकृया दिनुहोस