डडेल्धुरा नेपाली काँग्रेस देउवा समुहको जिल्ला अधिवेशन कात्तिक १४ र १५ गते

SITENAME


सुदूरआवाज
डडेल्धुरा । नेपाली काँग्रेसको ८औं जिल्ला तथा १५ औं केन्द्रिय अधिवेशन डडेल्धुरामा कार्तिक १४ र १५ गते हुने तय गरिएको छ । जिल्ला सदरमुकाममा हुने उक्त अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति, पालिका तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यलगायतलाई सहभागी हुन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस डडेल्धुराका संयोजक डिल्लीराज जोशीले अधिवेशनमा उपस्थितिका लागि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। 

प्रतिकृया दिनुहोस
SITENAME

देउवाको गृह जिल्लामा बाजागाजा सहित भव्य रुपमा गरियो अधिवेशन सुरु

सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व केन्द्रिय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा शनिबार

SITENAME

 नेपाली काँग्रेस देउवा समुहले आज देखि डडेल्धुरा सदरमुकाममा जिल्ला अधिवेशन गर्दै

सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको देउवा समुहले आजदेखि डडेल्धुरा सदरमुकाममा १५औं केन्द्रिय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशन गर्ने कार्यक्रम

SITENAME

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

 धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष

↑