देउवा समूहले काठमाण्डौको खुलामञ्चमा महाधिवेशन गर्ने

SITENAME

 

 नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाण्डौको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशनका लागि यो समूहले काठमाण्डौ महानगरसँग खुलामञ्च, राष्ट्रिय सभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । नयाँ नेतृत्व चयनका लागि मतदान राष्ट्रिय सभा गृहमा गरिनेछ भने खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइनेछ ।

महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने अनुमान छ । अहिले देउवा समूहले प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

  काठमाण्डौ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्ट पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौको टोलीले उहाँलाई

SITENAME

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो :ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का

SITENAME

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

  काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति

↑