आलितालको कृष्ण कालिका माविलाई सरसफाईमा थ्रि स्टार

डडेल्धुरा । आलिताल गाउँपालिका–४ भिमनगर (घरेलु) मा रहेको कृष्ण कालिका माविलाई खानेपानि, सरसफाई, स्वच्छता क्षेत्रमा थ्रि स्टार दिईएको छ । बिद्यालयमा स्वच्छ खानेपानि व्यवस्थापन, शौचालय निर्माण, हरियाली वातावरण बनाईए पछि थ्रि स्टार दिईएको हो । सरसफाईमा तिन तारा पाए संगै शिक्षामा गुणस्तर आउने विश्वास लिईएको छ ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको करिब २५ लाख रुपैयाँ लागतमा बिद्यालयमा शौचालय र खानेपानिका धारा निर्माण गरिएका छन । महिनावारी भएका बेला छात्रालाई निःशुल्क रुपमा शौचालयमै स्वचालित मेसिनद्धारा सेनेटरी प्याड उपलब्ध हुने शौचालय निर्माण गरिएको छ । बालमैत्री धारा निर्माण गरी स्वच्छ खानेपानिको व्यवस्थापन गरिए पछि बिद्यालयलाई तिन तारा दिईएको हो ।
खानेपानी, शौचालय, सफा स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुबिधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपन, विपद जोखिम व्यवस्थापन र अनुगमन तथा व्यवस्थापन तिन ताराका सुचकहरु रहेको परियोजनाले जनाएको छ । यि सबै सुचक पुरा भए पछि बिहिबार एक कार्यक्रमका बिच बिद्यालयलाई गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ्गले बिद्यालयले तिन तारा पाएको घोषणा गरेका छन । बिद्यालयलाई अब चाँडै पूर्ण सरसफाई घोषणा गरिने उनले बताए ।
बिद्यालयमा यस वर्ष मात्रै गाउँपालिकाको ३६ लाख रुपैयाँ लागतमा दुई तले चार कोठे र संसद विकास कोषको २० लाख रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण गरिएको छ । बिहिबार अध्यक्ष गुरुङ्गले नवँ निर्मित दुई वटै भवनको समेत उद्घाटन गरेका छन ।
यस्तै घरेलु लामिजाले बहुउद्देश्यीय खानेपानी योजनालाई पूर्ण सरसफाई योजना घोषणा गरिएको छ । घरेलु क्षेत्रलाई मर्यादित महिवावारी व्यवस्थापन अभियानको शुभारम्भ गरिएको छ ।

जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग ९एनपीएल०को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो

Cyclone Tauktae makes landfall in Covid-battered India
A cyclone, classified as "extremely severe", has made landfall in India's western state of Gujarat with wind speeds of up to 160km/h (100mph). Cyclone Tauktae travelled along India's western coast, narrowly missing the city of Mumbai. At least 12 people were killed and 150,000 evacuated. The navy has sent three warships to try to rescue hundreds of people stranded off the

Bill and Melinda Gates divorce after 27 years of marriage
Bill and Melinda Gates have announced their divorce after 27 years of marriage, saying "we no longer believe we can grow together as a couple". "After a great deal of thought and a lot of work on our relationship, we have made the decision to end our marriage," the pair tweeted. They first met in the 1980s when Melinda joined Bill's Microsoft firm. The







प्रतिकृया दिनुहोस