जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्दै

SITENAME

 नेपाल प्रिमियर लिग ९एनपीएल०को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम र जनकपुर एनपीएलमा चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो संस्करणमा यी दुई टोली तीनपटक भिड्दा सुदूरपश्चिमले दुई र जनकपुरले एकपटक जितेका थिए ।


लिग चरण र प्लेअफमा सुदूरपश्चिम विजयी हुँदा फाइनलमा जनकपुरले बदला लिंदै सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

जनकपुरको टिममा एक परिवर्तन भएको छ । कप्तान अनिल शाहको स्थानमा आदित्य महता पहिलो रोजाइमा आएका छन् ।


सुदूरपश्चिम रोयल्सले पनि एक परिवर्तन गरेको छ । नरेन साउँदको स्थानमा मिलन बोहरा पहिलो रोजाइमा खेल्दैछन् ।

दोस्रो संस्करणमा सुदूरपश्चिम लयमा छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेको सबै चार खेल जित्दै एक्लो अपराजित टोलीको रुपमा छ ।

अर्कोतर्फ साविक विजेता जनकपुर भने यस सिजन खेलेको तीनवटै खेलमा पराजित हुँदै जितविहीन छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आलितालको कृष्ण कालिका माविलाई सरसफाईमा थ्रि स्टार

    डडेल्धुरा । आलिताल गाउँपालिका–४ भिमनगर (घरेलु) मा रहेको कृष्ण कालिका माविलाई खानेपानि, सरसफाई, स्वच्छता क्षेत्रमा थ्रि स्टार दिईएको छ ।

Cyclone Tauktae makes landfall in Covid-battered India

A cyclone, classified as "extremely severe", has made landfall in India's western state of Gujarat with wind speeds of up to 160km/h (100mph). Cyclone Tauktae travelled along India's western coast, narrowly missing the city of Mumbai. At least 12 people were killed and 150,000 evacuated. The navy has sent three warships to try to rescue hundreds of people stranded off the

SITENAME

Bill and Melinda Gates divorce after 27 years of marriage

  Bill and Melinda Gates have announced their divorce after 27 years of marriage, saying "we no longer believe we can grow together as a couple". "After a great deal of thought and a lot of work on our relationship, we have made the decision to end our marriage," the pair tweeted. They first met in the 1980s when Melinda joined Bill's Microsoft firm. The

↑